श्री महेन्द्र माध्यमिक विद्यालय - Shree Mahendra Secondary School

We invite you to experience the most pristine and depest lake in Nepal, which is surrounded by green hills on all sides, covered in juniper trees, and one can camp by the sparkling waters of the lake. Rara Village Resort is here for your comfort stay.

Get In Touch

Booking Enquiry

Follow Us

विद्यालयको परिचय

रुकुम जिल्ला पश्चिम मुसीकोट नगरपालिका वडा नं. १३ (साविक छिवाङ् गा. वि. स. वडा नं. १) स्थित छिवाङ खोलाको न्यानो काखमा अवस्थित यस श्री महेन्द्र माध्यमिक विद्यालय छिबाङ् चौतारा रुकुमको स्थापना वि. ....

हाम्रो बारेमा थप ...

पछिल्ला सुचनाहरु


विद्यालयको बारेमा जान्न, विद्यालयमा पठन पाठन हुने विषयहरुको बारेमा जान्न, विद्यार्थीहरुको पढाई एवं नतिजाको बारेमा विस्तारमा जानकारी लिनको निम्ति एवं यहांहरुको कुनै गुनासो वा सुझाव भएमा हामीलाई फोन वा इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । फोन नं. ९८६६२१०१५२ , इमेल ठेगाना mhssrukum@gmail.com


विद्यालयमा अध्ययनरत विद्यार्थी सम्बन्धि विवरण
कक्षा छात्रा छात्र जम्मा
वाल बिकास ३६
कक्षा १ २२
कक्षा २ ३२
कक्षा ३ २८
कक्षा ४ ३८
कक्षा ५ ४०
जम्मा १९६
कक्षा छात्रा छात्र जम्मा
कक्षा ६ ७९
कक्षा ७ ७४
कक्षा ८ ८९
जम्मा २४२
कक्षा छात्र छात्रा जम्मा
कक्षा ९ ९९
कक्षा १० १०४
कक्षा ११ ९७
कक्षा १२ १३४
जम्मा ९४६
ISC AG छात्र छात्रा जम्मा
पहिलो वर्ष २०
दोश्रो वर्ष १६
तेश्रो वर्ष ३८
जम्मा ७४
नन्दराम के.सी. नन्दराम के.सी. (अध्यक्ष, विद्यालय ब्यबस्थापन समिति) विद्यालय ब्यबस्थापन समिति
भीम बहादुर खत्री भीम बहादुर खत्री (अध्यक्ष, शिक्षक अभिभावक संघ) शिक्षक अभिभावक संघ
झलक पुन झलक पुन (प्रधानाध्यापक, शिक्षक - मावि) सुधीर कुमार के.सी. सुधीर कुमार के.सी. (स. प्रधानाध्यापक, शिक्षक - निमावि) विद्यालयमा कार्यरत सबै शिक्षकहरु
कर्ण बहादुर ओली कर्ण बहादुर ओली (सूचना अधिकारी)